२०८३, आश्विन २३ गते

अर्थतन्त्र

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला सय रुपैयाँले घटेको हो...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend