२०८३, आश्विन २० गते

images

घट्यो सुनको भाउ, यस्तो छ आजको मूल्य

घट्यो सुनको भाउ, यस्तो छ आजको मूल्य

शुक्रवार, बैशाख २६ २०८२१०:४५
शुक्रवार, बैशाख २६ २०८२१०:४५
  • images

    काठमडौं । सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ९० हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend