काठमाडौँ । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल सिस्टम स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । एनालग प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend