काठमाडौँ । सल्यानको कपुरकोट गाउँपालिकाले एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पालिकाको आयोजना र राप्ती लाइफ केयर अस्पताल दाङको प्राविधिक सहयोगमा शनिबार एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको थियो । एक दिने शिविरमा ७...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend