२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रविसँगको भेटपछि बाबुरामले भने, ‘राज्यले प्रतिशोध...

रविसँगको भेटपछि बाबुरामले भने, ‘राज्यले प्रतिशोध साँधेर दुःख दियो’

रविसँगको भेटपछि बाबुरामले भने, ‘राज्यले प्रतिशोध साँधेर दुःख दियो’

शुक्रवार, मंसिर २१ २०८१०१:४६
शुक्रवार, मंसिर २१ २०८१०१:४६
  • images

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

    कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई शुक्रबार भट्टराईले भेटेका हुन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको बताए ।

    उनले भने, ‘राज्यले उहाँमाथि विभिन्न ढंगले एक पछि अर्को गरेर दुख दिने काम गरेको छ । यो अस्वाभाविक र अन्यायपूर्ण छ । यो अलिकति प्रतिशोधपूर्ण देखिन्छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend