काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित एकजना इन्जिनियरलाई नियन्त्रणमा लिएको छ। आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दासलाई १ लाख ४० हजार घुससहित नियन्त्रणमा लिएको हो। चार्जिङ स्टेसनका...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend