काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend