काठमाडौँ । । सुर्खेतको वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार बिहान करिब साढे ११ बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend