काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको दिन यती एयरलाइन्सले कुनै पनि उडान नगर्ने जनाएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मतदानको दिन उडान स्थगित भएको जनाएको हो ।निर्वाचनको अवसरमा यती एयरलाइन्सका...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend