काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका१३ स्थित चुनीखेल नयाँबस्तीमा आगलागी हुँदा २४ परिवार विस्थापित भएका छन्। मंगलबार राति करिब पौने ११ बजेतिर सुरु भएको आगलागी सवा १ बजेतिर नियन्त्रणमा आएको हो। आगो लागेको स्थानबाट ७ जनाको सकुशल...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend