२०८३, कार्तिक १ गते

समाचार

काठमाडौँ । मनकामना दर्शन गर्न जाँदै गरेका भारतीय नागरिकको शौचालयमा लडेर मृत्यु भएको छ। आइतबार बिहान साढे ८ बजेतिर मनकामना दर्शन गर्न जाँदै गरेका भारतको गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्ट केवलकारको...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend