२०८३, कार्तिक १ गते

समाचार

काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ । मृत्यु...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend