काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित प्रशासनमा कार्यरत नायब सुब्बालाई नियन्त्रणमा लिएको छ । आयोगको बर्दिबासको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत कर्मचारी अशोककुमार यादवलाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । जिल्ला...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend