२०८३, आश्विन २० गते

समाचार

काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय तथा प्रदेशमा कार्यरत सचिवहरुको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहदरबारमा कार्यरत ४ सचिव सहित १ प्रदेश सचिवको सरुवा गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend