२०८३, आश्विन २० गते

समाचार

काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगासिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु भएको करिब ७९ महिनापछि जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसन ले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरेसँगै उद्घाटनको तयारी...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend