२०८३, आश्विन २७ गते

राजनीति

काठमाडौं । राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend