काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend