२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति...

आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री ओली (पूर्णपाठ)

आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री ओली (पूर्णपाठ)

सोमवार, चैत्र १८ २०८११२:२२
सोमवार, चैत्र १८ २०८११२:२२
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबारको आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकको सुरुवातमै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा घटाइएको आपराधिक घटनामा संलग्न भएको खण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उन्मुक्ति नपाउने बताए ।

    प्रधानमन्त्री ओलीले इतिहासको कुनामा फ्याँकिसकेको व्यक्तिसँग सामेल भएर घटाइएको हिंस्रक घटनामा संलग्न जोसुकैमाथि कडा प्रशासनिक कारबाही हुने बताए ।

    गत शुक्रबारको घटनाका सम्बन्धमा गृह मन्त्रालयबाट छानबिन भइरहेको र विस्तृत विवरण आउने उनले बताए । सम्बोधनकै क्रममा एक वर्षदेखि संविधान र सरकारमाथि बारम्बार प्रहार समेत भएको बताए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend