२०८३, आश्विन २१ गते

राजनीति

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र पारित गरेको छ । बुधबार बसेको समितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको हो । कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको घोषणापत्रको रूपमा प्रतिज्ञापत्र ल्याउन लागेको हो । यो...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend