२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के छन् एजेण्डा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के छन् एजेण्डा

बुधवार, फाल्गुण ६ २०८२०७:३०
बुधवार, फाल्गुण ६ २०८२०७:३०
  • images

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन ६ गते बस्ने भएको छ ।

    बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend