२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसमितिले पारित गर्‍यो ‘प्रतिज्ञापत्र’,...

कांग्रेस केन्द्रीय कार्यसमितिले पारित गर्‍यो ‘प्रतिज्ञापत्र’, जनकपुरबाट सार्वजनिक गरिँदै

कांग्रेस केन्द्रीय कार्यसमितिले पारित गर्‍यो ‘प्रतिज्ञापत्र’, जनकपुरबाट सार्वजनिक गरिँदै

बुधवार, फाल्गुण ६ २०८२१२:३०
बुधवार, फाल्गुण ६ २०८२१२:३०
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ‘प्रतिज्ञापत्र’ पारित गरेको छ ।

    बुधबार बसेको समितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको हो । 

    कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको घोषणापत्रको रूपमा ‘प्रतिज्ञापत्र’ ल्याउन लागेको हो ।

    यो प्रतिज्ञापत्र आज जनकपुरबाट सार्वजनिक गरिँदै छ ।

    congress.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend