२०८३, आश्विन १९ गते

खेलकुद

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ का सबै खेल सम्पन्न भएसँगै क्वार्टरफाइनल पुग्ने आठ टोलीको टुंगो लागेको छ। गएराति अर्जेन्टिनाले इजिप्टलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो भने आज बिहान सम्पन्न खेलमा स्विट्जरल्यान्डले...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend