२०८३, मंसिर ७ गते

  • खेलकुद
  • सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल...

सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

images
शुक्रवार, कार्तिक २७ २०८३११:३६
शुक्रवार, कार्तिक २७ २०८३११:३६
  • images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

    अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमने सामने हुँदैछन् ।

    काठमाडौं गोर्खाजले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने सुदुरपश्चिम रोयल्सले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेको छ ।

    आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । चितवन राइनोजले ५ खेलमा ५ अंक हासिल गरेको छ हाल पाँचौ स्थानमा रहेको छ ।

    त्यस्तै जनकपुर बोल्ट्सले भने ६ खेलमा ४ अंक हासिल गरेको छ । जनकपुर बोल्ट्सको यो लिग चरणको अन्तिम खेल हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend