२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार...

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

शुक्रवार, मंसिर ५ २०८२१०:२१
शुक्रवार, मंसिर ५ २०८२१०:२१
  • images

    काठमाडौँ । विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई  तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको छ । उनीहरुको अवस्था सामान्य छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend