२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • माओवादीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक भदौ...

माओवादीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित

माओवादीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित

बुधवार, भाद्र २६ २०८१०२:५५
बुधवार, भाद्र २६ २०८१०२:५५
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअ‍ोवादी केन्द्रले संसद अवरोध गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend