२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सानेपाको कलसेन्टरमा सीआइबीको छापा, सञ्चालक सहित...

सानेपाको कलसेन्टरमा सीआइबीको छापा, सञ्चालक सहित ५० जना प्रक्राउ

सानेपाको कलसेन्टरमा सीआइबीको छापा, सञ्चालक सहित ५० जना प्रक्राउ

बिहिवार, भाद्र २७ २०८१०२:२३
बिहिवार, भाद्र २७ २०८१०२:२३
  • images

    काठमाडौँ । ललितपुरको सानेपामा चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ ।

    बिहीबार दिउँसो कल सेन्टरका सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई बढी कर्मचारीलाई नियन्त्रणमा लिइएको ब्यूरोका एसपी होबिन्द्र बोगटीलो जानकारी दिए ।

    दुई जना चिनियाँ र एक जना फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कल सेन्टरमा क्रिप्टो कारोबार र ठगीधन्दा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सञ्चालक तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    नियन्त्रणमा लिएकाहरुमध्येबाट ठगी र क्रिप्टो कारोबार गर्नेहरूलाई मात्र मुद्दा चलाइने एसपी बोगटीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend