२०८३, आश्विन २२ गते

images

२ लाख ८० हजार पुग्यो सुनको मूल्य

२ लाख ८० हजार पुग्यो सुनको मूल्य

बुधवार, पौष ३० २०८२११:०६
बुधवार, पौष ३० २०८२११:०६
  • images

    काठमाडौँ । विगत केही दिनदेखि नै सुनचाँदीले नयाँ मूल्य रेकर्ड बनाइरहेको छ । यसै क्रममा बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।

    बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । 

    मंगलबार प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य समेत उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend