२०८३, आश्विन २१ गते

images

भोटेकोशी नदीमा खस्यो गाडी

भोटेकोशी नदीमा खस्यो गाडी

सीएनएन खबर
शुक्रवार, भाद्र २८ २०८१०५:०४
सीएनएन खबर
शुक्रवार, भाद्र २८ २०८१०५:०४
  • images

    काठमाडौँ । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास भइरहेको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend