२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक...

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक भदौ ३१ मा

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक भदौ ३१ मा

शुक्रवार, भाद्र २८ २०८११०:०६
शुक्रवार, भाद्र २८ २०८११०:०६
  • images

    काठमाडौं । प्रधानन्यायाधीशको सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निश्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ परिषद् बैठक बसेको थियो। संवैधानिक निकायमा सिफारिस गर्नु अगाडी पर्याप्त अध्ययन गर्नुपर्ने भएको बताउँदै विना निर्णय बैठक सकिएको हो। 

    अर्को बैठक ३१ भदौमा बस्ने तय भएको छ । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाश लिँदैछन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend