२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सोमबार बस्ने गरी स्थगित भयो प्रतिनिधि...

सोमबार बस्ने गरी स्थगित भयो प्रतिनिधि सभाको बैठक

सोमबार बस्ने गरी स्थगित भयो प्रतिनिधि सभाको बैठक

आइतवार, भाद्र ३० २०८१०४:१४
आइतवार, भाद्र ३० २०८१०४:१४
  • images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । 

    संघीय संसद सचिवालयका अनुसार अब बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend