२०८३, आश्विन २१ गते

images
  • समाचार
  • घट्यो डिजेल र पेट्रोलको मूल्य, अब...

घट्यो डिजेल र पेट्रोलको मूल्य, अब कति ?

घट्यो डिजेल र पेट्रोलको मूल्य, अब कति ?

आइतवार, भाद्र ३० २०८१०८:२७
आइतवार, भाद्र ३० २०८१०८:२७
  • images

    काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार रातको १ बजेदेखि लागूहुने गरी डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गरेको हो । 

    निगमको उक्त निर्णयअनुसार डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँका दरले मूल्य घटेको छ । जसअनुसार सोमबार बिहानदेखि काठमाडौँ उपत्यकामा पेट्रोेल १५९ र डिजेल १४९ रुपैयाँ कायम हुनेछ । 

    noc.JPG
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend