२०८३, आश्विन २१ गते

images

संसदको अधिवेशन अन्त्यका लागि सिफारिस

संसदको अधिवेशन अन्त्यका लागि सिफारिस

आइतवार, भाद्र ३० २०८१०९:०५
आइतवार, भाद्र ३० २०८१०९:०५
  • images

    काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सोमबार राति १२ बाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो।

    संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो। यो अधिवेशनमा बजेटसँगै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक, लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलागयत केही विधेयक पारित गरेको छ।  मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend