२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, माघ २७ २०८२१०:५२
मंगलवार, माघ २७ २०८२१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर ५ हजार २४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४९३ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend