२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, माघ २८ २०८२१०:५४
बुधवार, माघ २८ २०८२१०:५४
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ११ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ५ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार २९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend