२०८३, आश्विन २१ गते

images

राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष रास्वपा प्रवेश

राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष रास्वपा प्रवेश

बुधवार, माघ २८ २०८२०२:४१
बुधवार, माघ २८ २०८२०२:४१
  • images

    काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । पार्टीका उपाध्यक्ष तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका राजीव झा रास्वपा प्रवेश गरेका हुन्  

    उनलाई एक समारोहबीच रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा स्वागत गरे । उनीसहित राष्ट्रिय मुक्ति पार्टीका अन्य कार्यकर्ता पनि रास्वपा प्रवेश गरेका हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend