२०८३, आश्विन २१ गते

images

कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने

शुक्रवार, फाल्गुण १ २०८२०५:०८
शुक्रवार, फाल्गुण १ २०८२०५:०८
  • images

    काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार (फागुन ३) पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    प्रवक्ता देवराज चालिसेले यसपटक कांग्रेसले आफ्नो चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा–पत्र’ नाम दिएको बताउँदै आइतबार अपराह्न २ बजे पार्टी कार्यालयबाट प्रतिज्ञापत्र सार्वजनिक गर्ने उनले जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend