२०८३, आश्विन २१ गते

images

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

सोमवार, फाल्गुण ४ २०८२१०:५०
सोमवार, फाल्गुण ४ २०८२१०:५०
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ८६० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend