२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहणमा जाँदै...

बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहणमा जाँदै परराष्ट्रमन्त्री शर्मा

बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहणमा जाँदै परराष्ट्रमन्त्री शर्मा

सीएनएन खबर
सोमवार, फाल्गुण ४ २०८२०२:०६
सीएनएन खबर
सोमवार, फाल्गुण ४ २०८२०२:०६
  • images

    काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएका छन् ।

    परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबीचको  सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ । 

    परराष्ट्रमन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयलयका वरिष्ठ अधिकारी रहनेछन् । उनी यही फागुन ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend