२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
मंगलवार, फाल्गुण ५ २०८२११:११
सीएनएन खबर
मंगलवार, फाल्गुण ५ २०८२११:११
  • images

    काठमाडौँ । नेपाली बजारमा मंंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ४ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ८८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend