२०८३, आश्विन २१ गते

images

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

सीएनएन खबर
शुक्रवार, फाल्गुण ८ २०८२१०:४७
सीएनएन खबर
शुक्रवार, फाल्गुण ८ २०८२१०:४७
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ ।  बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । 

    पार्टीभित्रका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

    विशेष गरी पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवाद, विद्रोही उम्मेदवारहरूको विषय र विगतमा भएका अनुशासन कारबाहीका फाइलहरूबारे बैठकम छलफल हुने बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend