२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, फाल्गुण १० २०८२१०:४३
आइतवार, फाल्गुण १० २०८२१०:४३
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ५ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend