२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • निर्वाचन आयोगले गर्‍यो तीन दिन सार्वजनिक...

निर्वाचन आयोगले गर्‍यो तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस

निर्वाचन आयोगले गर्‍यो तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस

आइतवार, फाल्गुण १० २०८२०४:३५
आइतवार, फाल्गुण १० २०८२०४:३५
  • images

    काठमाडौँ । निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ । 

    यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले सरकारलाई भनेको हो । 

    “मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने । 

    प्रतिनिधिसभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदै छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend