२०८३, आश्विन २१ गते

images

सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

बुधवार, फाल्गुण १३ २०८२१०:५२
बुधवार, फाल्गुण १३ २०८२१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुनको मूल्य स्थिर हुँदा चाँदीको भने बढेको हो । 

    अघिल्लो दिन अर्थात मंगलबार तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन यस दिन सोही मूल्यमा किनबेच हुनेछ । 

    यस्तै, चाँदीको प्रतितोला १३० रुपैयाँले बढेको छ । आजका लागि एक तोलाको पाँच हजार ७१५ रुपैयाँ तोकिएको छ । मंगलबार पाँच हजार ५८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend