२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • साताको अन्तिम कारोबार दिन घट्यो सुनको...

साताको अन्तिम कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, फाल्गुण १५ २०८२१०:५४
शुक्रवार, फाल्गुण १५ २०८२१०:५४
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ७४० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend