२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ४३ राजनीतिक दलले मात्रै बुझाए आयोगमा...

४३ राजनीतिक दलले मात्रै बुझाए आयोगमा चुनावी घोषणापत्र

४३ राजनीतिक दलले मात्रै बुझाए आयोगमा चुनावी घोषणापत्र

सीएनएन खबर
शुक्रवार, फाल्गुण १५ २०८२१२:४७
सीएनएन खबर
शुक्रवार, फाल्गुण १५ २०८२१२:४७
  • images

    काठमाडौँ । निर्वाचन आयोगमा ४३ राजनीतिक दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन् । ४३ दलले घोषणापत्र बुझाएका आयोगको राजनीतिक शाखाले जनाएको छ ।

    घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाएर मात्र चुनावी प्रचारमा जान दलहरूलाई भनिएको थियो । यही फागुन ४ गतेदेखि चुुनावी प्रचारप्रसारको समय तोकिएको थियो ।

    निर्वाचन आचारसंहितामा दल र उमेदवारले घोषणापत्र बुझाउनुपर्ने उल्लेख छ । प्रत्येक वर्ष त्यसको विवरण पनि बुझाउनुपर्ने जनाइएको छ ।

    यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६१ चुनाव चिह्नबाट ६५ दल प्रतिस्पर्धामा छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend