२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • साताको पहिलो कारोबार दिन नै ह्वात्तै...

साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, फाल्गुण १७ २०८२१०:४०
आइतवार, फाल्गुण १७ २०८२१०:४०
  • images

    काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन नै सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अुनसार आइतबार सुन प्रतितोला ५६ सय रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आइतबार सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबारमा सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा किनबेच भएको छ । 

    यसैगरी, चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार ५ हजार ७२५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend