२०८३, आश्विन २१ गते

images

रास्वपाको महाधिवेशन वैशाख अन्तिम साता

रास्वपाको महाधिवेशन वैशाख अन्तिम साता

बुधवार, आश्विन २ २०८१०७:२७
बुधवार, आश्विन २ २०८१०७:२७
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । रास्वपाको राष्ट्रिय भेलामा बुधबार राजनीतिक प्रस्ताव पेस गर्दै सभापति रवि लामिछानेले महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।

    उनले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend