२०८३, आश्विन २१ गते

images

घरसँगै जल्यो नगद चार लाख

घरसँगै जल्यो नगद चार लाख

शुक्रवार, आश्विन ४ २०८११०:३२
शुक्रवार, आश्विन ४ २०८११०:३२
  • images

    काठमाडौं । रोल्पामा एक किसानले घरमा राखेको नगद चार लाख रुपैयाँ जलेको छ। थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको घरमा आगलागी हुँदा चार लाख रुपैयाँ नगद जलेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएका छ । 

    अनुसन्धानका क्रममा उक्त रकम मगर परिवारले भेडाबाख्रा बेचेर जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ। आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल २ थान, खाद्यान्न लागायतका सामान जल्दा झण्डै ६ लाख २० हजार बराबरको क्षति भएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend