२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
मंगलवार, फाल्गुण २६ २०८२१०:५२
सीएनएन खबर
मंगलवार, फाल्गुण २६ २०८२१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला तीन हजार ८०० रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ ।

    सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला ३१० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ७२० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend