२०८३, आश्विन २१ गते

images

प्रक्राउ परे दुर्गा प्रसाईं

प्रक्राउ परे दुर्गा प्रसाईं

आइतवार, आश्विन ६ २०८१०३:५४
आइतवार, आश्विन ६ २०८१०३:५४
  • images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई प्रक्राउ परेका छन् । साइबर अपराधको मुद्दामा साइबर व्युरोबाट खटिएको प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो ।

    उनलाई पक्राउ गर्न प्रसाईको भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा रहेको घरमा आइतबार दिउँसो प्रहरी पुगेको थियो । प्रहरी आएको खबर पाएपछि उनले घरको ढोका नै बन्द गरेर बसेका थिए । करिब १ घण्टासम्म पनि घरको ढोका बन्द गरेर अपशब्द प्रयोग गरेपछि प्रहरी भर्‍याङ लगाएर उनको घरमा प्रवेश गरेको  थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend